Wish Pearl

७ पुस्तिकाहरूको ठेली - 7 Mini Books Bundle by Bro. Hagin / Nepali Translation

Description: यो सातवटा स-साना पुस्तकहरूको ठेली हो, जसमध्ये छवटा रेभ. केनथ ई. हेगनद्वारा लिखित पुस्तिका छन् भने, एउटाचाहिँ रेभ. कर्क ए. डुव्वोद्वारा लिखित रहेको छ । यस ठेलीमा निम्न पुस्तिकाहरू समावेश छन् : रेभ. केनथ ई. हेगनद्वारा लिखित नयाँ जन्मके ‘म ख्रीष्‍टीयन हुँ’ भन्‍नेहरू सबै स्‍वर्ग जान्‍छन् ? स्‍वर्ग जानका लागि के जरूरी छ ? यसकारण कोही ख्रीष्‍टमा छ भने त्‍यो नयाँ सृष्‍टि हो । पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ । - २ कोरिन्थी ५:१७तपाईं कुन मण्डलीको सदस्य हुनुहुन्छ भन्ने कुरा महत्त्वपूर्ण होइन, बरू तपाईं कुन घरानामा हुनुहुन्छ, त्योचाहिँ धेरै महत्त्वपूर्ण कुरा हो । प्रभुमायस पुस्तिकाले विश्‍वासीहरूलाई ख्रीष्‍टमा उनीहरू को हुन् र उनीहरूसँग के छ भनी बुझ्‍न सहायता गर्नेछ ।गलत स्वीकार पराजय, असफलता र शैतानको सर्वोच्चताको स्वीकार हो । धेरै मानिसहरू यस्तै प्रकारका स्वीकारमा रूमालिएर सङ्‌कुचित भइरहेका हुन्छन् । यद्यपि, यस पुस्तकले तपाईंलाई सही स्वीकारको अन्तर्दृष्टि दिँदै ख्रीष्टको विजयमा डोर्‍याउने छ । पवित्र आत्मा पाउने बाइबलीय तरिका धेरैले पवित्र आत्माको बप्तिस्मा पाउने विषयमा आफूले पढेका पुस्तकहरूमध्ये यस पुस्तकमा सबैभन्दा स्पष्‍ट व्याख्या प्रस्तुत गरिएको छ भनेका छन् !उहाँ नै येशूलाई परमेश्‍वरले जीवित पार्नुभयो, जसको साक्षी हामी सबै हौँ । यसरी उहाँ परमेश्‍वरको दाहिने बाहुलीतर्फ सर्वोच्चमा बसाइनुभयो र पिताबाट पवित्र आत्माको प्रतिज्ञा प्राप्त गर्नुभयो । अनि आज उहाँले हाम्रो माझमा पवित्र आत्मा खन्याउनुभएको छ, जुन तपाईंहरू अहिले देख्‍नु र सुन्‍नुहुन्छ । - प्रेरित २:३२,३३ अन्य भाषाको महत्त्व पवित्र आत्माको भरिपूरी पाउनु तथा अन्य भाषामा बोल्नुका लाभहरूका बारेमा यस पुस्तिकामा चर्चा गरिएको छ । किनकि अन्‍य भाषामा बोल्‍नेले मानिसहरूसँग होइन, तर परमेश्‍वरसँग बोल्‍दछ। उसले के भन्‍दैछ कसैले बुझ्‍दैन, पवित्र आत्‍मामा रहस्‍यका कुराहरू नै ऊ बोल्‍दछ । - १ कोरिन्थी १४:२ शब्दको प्रभावजीवन र मृत्‍युको शक्ति जिब्रोमा हुन्‍छ, त्‍यसलाई प्रेम गर्नेहरूले त्‍यसका फल खानुपर्छ । - हितोपदेश १८:२१ हामीले हिजो बोलेका शब्दले आजको दिनलाई आकार दिन्छन् । हाम्रो बोलीवचनले हाम्रो घर, परिवार, स्वास्थ्य तथा सफलतालाई कसरी प्रभाव पार्छन् भन्ने कुरा यस पुस्तकामार्फत् पत्ता लगाउनुहोस् । परमेश्वरको औषधीस्वास्थ्य तथा चङ्गाइका लागि परमेश्‍वरको औषधी उहाँको वचनमा पाइन्छ ।"हे मेरा छोरा, मेरा कुरामा ध्‍यान दे, मेरा वचनहरू राम्ररी सुन्‌ । तिनलाई तेरा नजरबाट उम्‍केर जान नदे, तिनलाई तेरो हृदयभित्र राख् । किनभने प्राप्त गर्नेहरूका लागि मेरा वचन जीवन हुन्, र उनीहरूका सारा शरीरका लागि सुस्‍वास्‍थ्‍य हुन् ।" - हितोपदेश ४ः२०-२२ रेभ. कर्क ए. डुव्वोद्वारा लिखित नयाँ करारलाई बुझ्नुयस पुस्‍तिकाले तपाईँलाई विश्वासी जीवनमा हुने एउटा गम्भीर गल्तिको बोध गराउनुका साथै, असल विश्‍वासी जीवन जिउने उपायहरू सरल ढङ्‍गमा प्रस्‍तुत गरेको छ ।के तिमीहरू यति मूर्ख छौ, कि आत्‍मामा सुरु गरेर शरीरमा शेष गर्दैछौ ? - गलाती ३:३

Price: 13.99 USD

Location: Broken Arrow, Oklahoma

End Time: 2024-11-14T09:45:21.000Z

Shipping Cost: 4.63 USD

Product Images

७ पुस्तिकाहरूको ठेली - 7 Mini Books Bundle by Bro. Hagin / Nepali Translation७ पुस्तिकाहरूको ठेली - 7 Mini Books Bundle by Bro. Hagin / Nepali Translation७ पुस्तिकाहरूको ठेली - 7 Mini Books Bundle by Bro. Hagin / Nepali Translation७ पुस्तिकाहरूको ठेली - 7 Mini Books Bundle by Bro. Hagin / Nepali Translation७ पुस्तिकाहरूको ठेली - 7 Mini Books Bundle by Bro. Hagin / Nepali Translation७ पुस्तिकाहरूको ठेली - 7 Mini Books Bundle by Bro. Hagin / Nepali Translation७ पुस्तिकाहरूको ठेली - 7 Mini Books Bundle by Bro. Hagin / Nepali Translation७ पुस्तिकाहरूको ठेली - 7 Mini Books Bundle by Bro. Hagin / Nepali Translation७ पुस्तिकाहरूको ठेली - 7 Mini Books Bundle by Bro. Hagin / Nepali Translation७ पुस्तिकाहरूको ठेली - 7 Mini Books Bundle by Bro. Hagin / Nepali Translation७ पुस्तिकाहरूको ठेली - 7 Mini Books Bundle by Bro. Hagin / Nepali Translation७ पुस्तिकाहरूको ठेली - 7 Mini Books Bundle by Bro. Hagin / Nepali Translation७ पुस्तिकाहरूको ठेली - 7 Mini Books Bundle by Bro. Hagin / Nepali Translation७ पुस्तिकाहरूको ठेली - 7 Mini Books Bundle by Bro. Hagin / Nepali Translation७ पुस्तिकाहरूको ठेली - 7 Mini Books Bundle by Bro. Hagin / Nepali Translation७ पुस्तिकाहरूको ठेली - 7 Mini Books Bundle by Bro. Hagin / Nepali Translation

Item Specifics

All returns accepted: ReturnsNotAccepted

Features: Mini

Format: Paperback

Item Width: 4 in

Unit Type: Unit

Item Length: 5 in

Item Height: 0.2

Topic: Books, Christianity, Spiritual Life, Spiritual Growth

Book Series: Mini Book Series

Country/Region of Manufacture: Nepal

Edition: First Edition

Language: नेपाली

Publication Year: 2018

Book Title: ७ पुस्तिकाहरूको ठेली - 7 Mini Books Bundle / Nepali Translation

Intended Audience: Ages 9-12, Young Adults, Adults

Author: Kenneth E. Hagin, Kirk A. DuBois

Original Language: English

Unit Quantity: 20

Publisher: Shabda Prakashan

Genre: RELIGION / Christian Living / Spiritual Growth

Recommended

BAZAAR Magazine October 2024 with JENNIE on cover BRAND NEW
BAZAAR Magazine October 2024 with JENNIE on cover BRAND NEW

$4.99

View Details
Houston Texans 2024 AFC NFL Football Logo Sticker Decal
Houston Texans 2024 AFC NFL Football Logo Sticker Decal

$3.65

View Details
JUMP GIGA 2024 SUMMER Cover: Jujutsu Kaisen All Luxury appendix included Japan
JUMP GIGA 2024 SUMMER Cover: Jujutsu Kaisen All Luxury appendix included Japan

$34.40

View Details
🔥 Sought After USSS Secret Service Hawaiian War Club Challenge Coin
🔥 Sought After USSS Secret Service Hawaiian War Club Challenge Coin

$89.99

View Details
MAC Mineralize Skinfinish Natural Face Powder MEDIUM
MAC Mineralize Skinfinish Natural Face Powder MEDIUM

$14.95

View Details
Dell Latitude 3300 Laptop PC Computer 13.3” Core i5 8GB RAM 256GB SSD Windows 11
Dell Latitude 3300 Laptop PC Computer 13.3” Core i5 8GB RAM 256GB SSD Windows 11

$138.37

View Details
3-1/2" Circular Embroidered Iron On Retro Patch - Denver Broncos
3-1/2" Circular Embroidered Iron On Retro Patch - Denver Broncos

$6.00

View Details
Chamberlain 3-Button Keychain Garage Door Remote Control 956EV-P2 NEW
Chamberlain 3-Button Keychain Garage Door Remote Control 956EV-P2 NEW

$19.50

View Details
CASE KNIVES XX SCRIPT LOGO VINYL DECAL STICKER GUN KNIFE
CASE KNIVES XX SCRIPT LOGO VINYL DECAL STICKER GUN KNIFE

$3.50

View Details
Colorado Buffaloes Buffs Hunter Jersey Black  # 12
Colorado Buffaloes Buffs Hunter Jersey Black # 12

$79.99

View Details